८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

मोरङको बेलबारीमा हात्ती मृत फेला

मोरङ । मोरङको बेलबारी-३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज बिहान मृत फेलापरेको बेलबारी नगरपालिका-३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का…