काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोशल मिडिया प्लेटफर्म एक्समाथि प्रतिबन्ध लगाएका छन् । एक्सका मालिक एलन मस्कसँगको तनावलाई नयाँ उचाइमा पुर्याउँदै दक्षिण अमेरिकी देशमा विवादित राष्ट्रपति चुनावमा चर्को विरोधको बीचमा १० दिनको लागि सो प्लेटफर्ममाथी प्रतिबन्ध लगाएका हुन् । मदुरोले भने कि उनले नियामक कोनाटेलद्वारा प्रस्तुत प्रस्तावमा हस्ताक्षर गरे जसले सामाजिक सञ्जाल एक्स, पहिले…