२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको विङ्गर लमहीको च्याउ खोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लमही-कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो । कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको उक्त बस अनियन्त्रित…