बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा प्रथम साहित्य सम्मेलन हुने भएको छ । आगामी मंसिर २१ र २२ गते हुने सम्मेलनको तयारीका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरी तयारी सुरु गरिएको प्रचार समितिका संयोजक यम रानाले जानकारी दिए । सम्मेलनको तयारी स्वरुप शनिबार बुटवलमा वृहत अन्तरक्रियासहित सम्मेलनको औचित्य तथा महत्व बारे छलफल…