८ पुस २०८२, मंगलबार | December 23, 2025

कुशल भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दियो

काठमाडौं । ओपनर कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकको बलमा नेपालले आईसीसी टी-२० विश्वकप एसिया-प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा कुवेतविरुद्ध १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार ओमानको अल अमेरातमा टस जितेर फिल्डिङ रोजेको कुवेतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रनको योगफल बनायो । नेपालका ओपनर कुशल भुर्तेलले सुरुदेखि अन्तिम…