१४ भदौ २०८३, आइतबार | August 30, 2026

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित बरपिपल प्रतिक्षालयबाट १ किलो २०० ग्रामअफिम सहित २ जनालाई पक्राउ गरेको हो । मंगलबार राति करिब १० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरीको संयुक्त टोलिले…