१५ चैत्र २०८२, आइतबार | March 29, 2026

राष्ट्रिय सभामा एमालेसँग गठबन्धन होईन सहमति : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँग भएको सहमतिलाई चुनावी गठबन्धनका रूपमा बुझ्न नहुने बताएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रुपमा बुझ्न नहुने बताएका छन् । उनले अघिल्लो केन्द्रीय कार्य समितिले गरेको सहमति कायम रहने स्पष्ट पारे । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता…