८ जेष्ठ २०८१, मंगलबार | May 22, 2024

विश्व इतिहासमा आजः फिलिपिन्समा जनशक्ति क्रान्तिदेखि युक्रेनी राष्ट्रपतिविरुद्ध महाअभियोग

काठमाडौं । आज सन् २०२२ को २२ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः युक्रेनी राष्ट्रपतिविरुद्ध महाअभियोग सन् २०१४ मा युक्रेनका तत्कालिन राष्ट्रपति भिक्टोर यानुकोभ्याचमाथि महाअभियोग लगाइएको थियो । युरोपेली संघसँगको सम्बन्ध सम्झौता त्यागेपछि व्यापक विरोधबीच उनीमाथि महाअभियोग लागेको थियो ।…