१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

अछाममा मतदाताको संख्या एक लाख ५७ हजार १७ पुग्यो

अछाम । अछाममा पुस मसान्तसम्म नयाँ र पुराना गरी एक लाख ५७ हजार १७ पुगेको छ । जसमा महिला ८० हजार ६८५ र पुरुष ७६ हजार ३ ० रहेका छन् । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार सबभन्दा बढी साँफेबगर नगरपालिकामा २२ हजार ७६ मतदाता र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिकामा ११ हजार ९०९ छन् ।…