काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा आज (शुक्रबार) सिंगापुरबाट स्वदेश फर्किन लागेका छन् । देउवा निकट एक नेताका अनुसार दम्पती आज नेपाल फर्कने तयारीमा छन्, तर उनीहरूको आगमन समय भने सार्वजनिक गरिएको छैन । जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा दम्पती उपचारका लागि कार्तिक १० गते सिंगापुर प्रस्थान…