२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौंका छ लाख बालबालिका समेटिँदै

काठमाडौं । सरकारले दादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुम बाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौं जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले…