१५ भदौ २०८३, सोमबार | August 31, 2026

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने साफ महिला च्याम्पियनसिप आजदेखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार खेल दिउँसो ४ः४५ बजे गोवास्थित फतोरदा रंगशालामा सुरु हुनेछ । त्यसैगरी आजै हुने दोस्रो खेलमा आयोजक भारतले माल्दिभ्ससँग साँझ ७ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । साफ महिला…