२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि…

बारा । बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन् । बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघले आक्रमण गरेको हो । अपराह्न पौने…