२९ माघ २०८२, बिहिबार | February 13, 2026

७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५८ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ५८ जना कर्मचारीको सरुवा गरेको छ । बुधबार ओमप्रकाश अर्यालले मन्त्री स्तरको निर्णयबाट ५८ जना सहसचिव र उपसचिवको सरुवा गरेका हुन्। गृहले बद्रीनाथ गैह्रेले गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ भने आनन्द सारुलाई दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरेको छ । त्यसैगरि…