१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर मोडिन्छन् विमान ?

भैरहवा । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । त्यस अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाइ दुबईको विमान लखनऊ डाइभर्ट भएको थियो । शनिबार मात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाइ दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा…