५ मंसिर २०८३, शनिबार | November 22, 2026

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित नभएसम्म निष्पक्षरूपमा समाचार सम्प्रेषण हुननसक्ने बताएका छन् । आज काठमाडौँमा डिजिटल मिडिया फाउण्डेसनले शनिबार आयोजना गरेको ‘डिजिटल डायनामिक्स अफ प्रेस फ्रिडम–नेपाली कन्टेक्सट’ विषयमा आयोजित अन्तरसंवाद कार्यक्रममा उनले आर्थिक सुरक्षाको अभावमा पत्रकार भविष्यप्रति आश्वस्त हुननसक्दा निष्पक्ष सामग्री सम्प्रेषणमा समस्या आइरहेको आफूले…