२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट अहिलेसम्मकै उच्च आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत र बङ्गलादेशमा विद्युत् निर्यातबाट एक वर्षमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ६८ प्रतिशत बढी हो। समीक्षा अवधिमा नेपालले कुल ३…