काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो । सीआईबीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्बेदीका अनुसार अग्रवाललाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै अदालतमा उपस्थित गराउने तयारी…