२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको देवदह शाखाले आर्थिक वर्ष २०८२र८३ को शतप्रतिशत व्यावसायिक लक्ष्य हासिल गरेको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । देवदह नगरपालिका-७ स्थित यशोधरा भिक्षुणी बिहार परिसरमा आयोजित कार्यक्रममा ३० भन्दा बढी विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको थियो । स्वच्छ वातावरण निर्माण, हरियाली प्रवर्द्धन तथा भावी…