८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रस्तावित भावी प्रधानमन्त्री बालेन्द्रको पूर्व प्रधानमन्त्री ओलीलाई संस्कृत श्लोकसहितको समवेदना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रस्तावित भावी प्रधानमन्त्रीबालेन्द्र शाहले पृतिशोकमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संस्कृत श्लोकसहितको समवेदना प्रकट गरेका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भावुक स्टाटस लेख्दै दिवंगत पिताजीप्रति श्रद्धाञ्जली अर्पण र ओलीलाई समवेदना प्रकट गरेका हुन्। उनले लेखेका छन्, ‘नास्ति पितृसमं त्राता, नास्ति…