काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता सम्बन्धी विषयमा थप छलफल हुने भएको छ । हिजोदेखि सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन तयारी, क्रियाशील सदस्यता नवीकरण तथा संगठन सुदृढीकरणसम्बन्धी विषयमा विस्तृत…