१५ पुस २०८२, मंगलबार | December 30, 2025

विश्व दूध दिवसको अवसरमा लम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरुलाई दूग्धपान

बुटवल । विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई दूग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी) र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी बिरामी, बिरामीका आफन्त र सम्पूर्णलाई दूध तथा दूग्धजन्य परिकारहरू खुवाइएका हुन । ‘दूध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको…