९ भदौ २०८३, मंगलबार | August 25, 2026

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा संचालनमा रहेका तीनवटा स्पाका संचालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । उमेर नपुगेका बालिकाहरूलाई गैह्रकानूनी तवरले काममा लगाउने गरेको आरोपका ३ जना स्पा संचालकलाई बाँके प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उप-महानगरपालिका-१० आदर्सनगरमा रहेको न्यू प्लेजर स्पाकी संचालिका भारतीय नागरिक…