१८ चैत्र २०८२, बुधबार | April 1, 2026

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको छ । आज गरिको रक्तदान कार्यक्रममा ३० जना दाताले रगत दान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी प्रादेशीक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले प्रादेशिक रक्तसञ्चार…