१० पुस २०८२, बिहिबार | December 26, 2025

तनहुँ-१ : राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले विजयी

दमौली । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन । उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा (एमाले)का…