२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको सोमबार राति करिब १२ बजे निधन भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिएका छन् । सर्लाहीबाट प्रतिनिधिसभा सदस्य अमेरशकुमार सिंहले पनि सामाजिक सञ्जालमार्फत मण्डलको निधन भएको पुष्टि गरेका छन् । सांसद सिंहले मण्डलका…