१७ भदौ २०८३, बुधबार | September 2, 2026

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न मेगा कलेजले स्नातक तहमा व्याचलर अफ इन्फमेशन टेक्नोलोजी (बिआइटी) कार्यक्रम भित्राएको छ । बिएचएम र एमबिए पठनपाठन गराउँदै आएको कलेजले यसै शैक्षिक सत्रदेखि बिआइटी सुरु गर्न लागेको हो । कलेजले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिँदै ४ वर्षे कोर्षको लागि ७ लाख ५० हजार…