बुटवल । नेपाली युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा यहि माघ १३ गते शनिबार तेस्रो युवा उद्यमी सम्मेलन २०२४’ हुने भएको छ । कोटिहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने सम्मेलनको तयारी तिब्र पारिएको छ । कार्यक्रमका प्रमुख वक्तामा निमबुस समुहका एमडी आनन्द बगारिया,प्यानल छलफलमा मध्यस्थ कर्ता पत्रकार रुपेश श्रेष्ठ, प्यानल सदस्यमा नेपाली युवा उधमी मन्च…