सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीका लोपोन्मुख हायु जातिलाई फाइबर सिरक वितरण गरेका छन् । मन्त्री श्रेष्ठले सिन्धुलीको सुनकोशि गाउँपालिका वडा नं. २ को हायुटोलमा बसोबास गर्दै आएका २३ घरधुरी लोपोन्मुख हायु जातिलाई न्यानो फाइबर सिरक वितरण गरेका हुन् । उनले सुनकोशी गाउँपालिकाकि अध्यक्ष दिपा बाहोरा दाहाल समेतको…