१२ पुस २०८२, शनिबार | December 27, 2025

जेनजी आन्दोलनको दोस्रो दिन काठमाडौं उपत्यकामा तनाव, प्रचण्ड निवासमा तोडफोड

काठमाडौं । उपत्यकामा जेनजी आन्दोलनको दोस्रो दिन अझ उग्र बनेको छ । कर्फ्यू जारी रहेपनि प्रदर्शनकारीहरू विभिन्न स्थानमा सडकमा उत्रिएका छन् र केही नेताका घर तथा निवासमा तोडफोड गरेका छन् । यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ । उनीहरू गेट अगाडि उभिएर ढुंगामुढा गर्दै प्रदर्शन गरिरहेका छन् । जेनजी…