बुटवल । पाँचौ खड्ग प्रसाद गौचन स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को उपाधि धनगढी क्रिकेट एकेडेमीले हात पारेको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा विहिबार भएको फाईनल खेलमा धनगढीले सिईसी, काठमाण्डौमाथि २ विकेटले जित निकाल्दै उपाधि हात पारेको हो । उपाधिसंगै धनगढी नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । सिईसी भने…