८ मंसिर २०८३, मंगलबार | November 24, 2026

एमाले रसुवाका सचिवालय सदस्य काजीमान वाइवा माओवादीमा फर्किए

काठमाडौं । नेकपा एमालेको रसुवा जिल्ला पार्टी सचिवालय सदस्य काजिमान वाइवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी सशस्त्र युद्ध कालमा जनसरकार प्रमुख समेत बनेका केही वर्षदेखि माओवादी छोडेर एमालेको राजनीति गरिरहेका थिए । वाइवा आज पुनः आफ्नो पुरानो पार्टीमा फर्किएका हुन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बालुवाटारस्थित निवासमा वाइवालाई पार्टीमा…