बुटवल । यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टाइटल गीत बुधबार तिलोत्तमाको नमस्ते एकेडेमीमा औपचारिक विमोचन गरिएको छ । फिल्म प्रमोशनका लागि देश दौडाहमा रहेको युनिटले नमस्ते एकेडेमीका विद्यार्थीसँगै म्युजिक भिडियो हेरेर गीतको आधिकारिक विमोचन भएको घोषणा गरेको हो । फिल्म समावेश गरिएको नेपाली झ्याउरे भाकाको ‘परदेशी छुकछुकै रेलैमा’ बोलको…