२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु



बैतडी । बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ ।

दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा बुधबार बिहान गाडीले ठक्कर दिँदा पाटन नगरपालिका-८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको हो ।

उनी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत थिए । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन भने मृतकका आफन्तले दोषीमाथि कारबाहीको माग राखेर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १२ : ०५ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु