१३ पुस २०८२, आइतबार | December 28, 2025

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गरेका छन् । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका-१० तकसेरा बाछी गाउँकी पुनको भदौ १४ गते शनिबार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही दिनअघि पुनले दुईवटा शल्यक्रिया गरेकी थिइन् । पहिलो शल्यक्रियामार्फत उनले छोरीलाई जन्म दिएकी…