९ मंसिर २०८३, बुधबार | November 25, 2026

आजको मौसम : लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । पाँचवटा प्रदेशमा आज बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित…