९ मंसिर २०८३, बुधबार | November 26, 2026

चुरे दोहनका कारणा मधेश मरुभूमि बन्दैछ : कृषिमन्त्री भुसाल

महोतरी । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्बर भुमी विस्तारै मरुभूमि बन्दै गएको बताएका छन । ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको बताए । विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको वताउँदै चुरे हरियाली नभएसम्म तराइका…