बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने उद्देश्यसहित ‘एटिएस एप’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । डेढ वर्षको परीक्षणपछि उक्त एपलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो । एटिएस भेहिकल असिस्ट प्रालिले विकास गरेको यो एप सवारी सुरक्षा तथा पार्किङ व्यवस्थापनका लागि उपयोगी हुने संस्थापक विजय कंडेलले बताए । मंगलबार बुटवलमा आयोजित पत्रकार…