काठमाडौं । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रुपमा सञ्चालन गर्दै नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ । अर्थ मन्त्रालयमा आयोजित छलफलमा दुबै विमानस्थलमा दिगो अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न कार्ययोजना तयार गर्नेबारे व्यापक विचार-विमर्श गरिएको हो । छलफलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो भारलाई व्यवस्थित गर्दै, वैकल्पिक रुपमा…