१० मंसिर २०८३, बिहिबार | November 26, 2026

आजको मौसम : आठवटा जिल्लामा अति भारी वर्षा, १ बजेसम्म यात्रा गर्दा सतर्क हुन आग्रह

काठमाडौं । देशका विभिन्न स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । केही स्थानमा भारी र कतै अति भारी वर्षा भइरहेको छ । काठमाडौंमा गएराति देखि नै वर्षा भइरहेको छ । तराईका केही भू-भागमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य…