१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

अपाङ्गता मैत्री संरचना निर्माणमा जोड

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन । कोडिभ १९ विकासको लागि एउटा अवसर भएको भन्दै उनले अपाङ्गता मैत्री संरचना संगै सबैको लागि सहज रुपमा पहुँच पुग्ने गरी सरल विकास गर्नको लागि तिनै तहका सरकारलाई आग्रह गरे । बुटवलमा आयोजना गरिएको छलफल तथा…