८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

आम्दामा व्यापार संंघ अन्तरगत कस्मेटिक बस्तुगत समितिद्वारा हात धुने मेसिन प्रदान

बुटवल । रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटिक बस्तुगत समितिले सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल बुटवललाई अटोमेटिक हात धुने मेसिन प्रदान गरेको छ । अस्पतालको बाल सेवा विभाग ब्लकको गेटमा जडान गरिएको मेसिनको सहि रुपमा प्रयोगमा ल्यादिन अस्पताल प्रशासनसंग आग्रह गरिएको छ । उक्त मेसिन सोमबार एक कार्यक्रमका बिच अध्यक्ष नियामत अली, संघका अध्यक्ष यमलाल…