१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

नेपाल एयरलाइन्सको जापानमा तीन चार्टर्ड उडान

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले शुक्रबार जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो । निगमको वाइडबडी जहाज शुक्रबार राति ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट…