२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज, के के छन् सरकारी प्राथमिकता ?

काठमाडौं । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । विभिन्न मन्त्रालयहरुले तयार गरेको कार्यक्रमको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नीति तथा कार्यक्रम तयार गरेको छ । कोरोना भाइरसको महामारीका बीच आउन लागेको नीति…