४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बाराको सीमावर्ती नाकाबाट तस्करी बढ्यो

वीरगन्ज । बारा जिल्लाको विभिन्न सीमावर्ती नाकाबाट तस्करी भैरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी भईरहेको स्रोतले बताएको छ । स्रोतअनुसार बाराको बलिरामपुर, मटिअर्वा नाका, मुशहरवा, छातवा बरैनिया नाकाबाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ। सुरक्षाकर्मीलाई सेटिङ मिलाएर तस्करहरुले सुर्ती, मरिच, छोकडा, राजनिवास्, पानमसाला लगाएतको सामाग्री तस्करी गरिरहेका छन् । स्रोतका अनुसार…