बुटवल । नवलपुर मध्यविन्दु नगरपालिका-५ का वडा अध्यक्षले आफूले तलब सुविधा उपलब्ध गराउने गरी शिक्षक नियुक्त गरेका छन् । वडा अध्यक्ष गणेशप्रसाद पाठकले स्थानीय विन्देश्वरी नमुना आधारभुत विद्यालय बागखोरमा नि.मा. वि. सम्म पढाउन सक्ने शिक्षकलाई आफ्नो निजी खर्चमा तलब सुविधा उपलब्ध गराउने गरी एक जना शिक्षक नियुक्त गरेका हुन् । स्थानिय मोतिखोला निवासी नविना कुमाललाइ…