५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

डायलासिस सेवाको आर्थिक सहयोग तत्काल उपलब्ध गराउन राजमोको माग

बुटवल । रुपन्देहीको बुटवलस्थित गौतमबुद्व सामूदायिक मुटु अस्पतालले आगामी असार १ गतेदेखि डायलाइसिस सेवा बन्द गर्ने समाचारप्रति राष्ट्रिय जनमोर्चाले ध्यानआकर्षित भएको बताएको छ । डायलाइसिस सेवाका लागि उपलब्ध गराउने आर्थिक सहयोग तत्काल उपलब्ध गराउन राष्ट्रिय जनमोर्चा रुपन्देहीले सरकारसंग माग गरेको छ । सरकारले उपलब्ध गराउने अनुदान रकम रोकिएका कारण सेवा बन्द गर्नुपर्र्नेे स्थिति आउनु दुखद्…