काठमाडौ । चार दिने भारत भ्रमण पुरा गरि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाल फर्केका छन् । मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको चार दिवसीय मैत्रीपूर्ण भ्रमण सम्पन्न गर्दै प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्केका हुन् । उनी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरण गरेका हुन् । । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले…