बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन संचारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताएका छन् । खबरकुरा डट कमको तेस्रो वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री चौधरीले प्रदेश यस्तो बताएका हुन् । चौधरीले बुटवललाई केन्द्र बनाएर खबरकुराले सूचना, ज्ञान र मनोरञ्जनका सामग्री पस्कन सफल भएकोमा शुभकामना दिएका छन् । चौधरीले समाजको रुची र…