बुटवल । बुटवलका व्यवसायी माधव नेपाल सम्पर्कबिहीन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन । परिवार, आफन्तजनले नेपाल १२ गते (हिजो) बिहान ६ बजेदेखी सम्पर्क बिहिन भएको भन्दै खोजिदिन आग्रह गरेका छन् । नेपाल १२ गते (हिजो) बिहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर घरबाट निस्केपनि…